पोखरा न्यूज । स्याङ्जा जिल्लाकाे वालिङमा पहिराेका कारण सडक अवरुद्ध भएकाे छ । वालिङ-हुवास सडक खण्डको वालिङ ९ नाकेडाँडामा पहिरो गएर बाटो अवरुद्ध भएकाे हाे ।
अवरुद्ध भएकाे सडक खुला खुलाउने कार्य अहिले जारी रहेकाे वालिङ नगरपालिकाले जनाएकाे छ । सडककाे वालिङ नगरपालिकाका नगर प्रमुख दिलिपप्रताप खाँणले निरिक्षण गर्नुभएकाे छ ।