पोखरामा उपचाररत २ सहित प्रदेशमा थप ४ संक्रमितको मृत्यु

पोखरा न्यूज । पोखराका अस्पतालहरुमा उपचाररत २ जनासहित गण्डकी प्रदेशका थप ४ जना कोरोना संक्रमितहरुको मृत्यु भएको छ । निर्देशनालयका अनुसार प्रदेशमा कोरोना संक्रमणबाट निधन हुनेको संख्या ८५४ पुगेको छ ।

कोरोनाबाट ज्यान गुमाउनेहरुमा  कास्की जिल्लाका १ जना, तनहुँ जिल्लाकाे १ जना, बाग्लुङ  जिल्लाकाे १ जना र   गाेरखा जिल्लाका २ जना रहेको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।

विवरण यस्ताे छः 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button