पाेखरासहित विभिन्न स्थानमा बिहानैदेखि टेलिकमको मोबाइलमा समस्या

पाेखरा न्यूज । पाेखरा, काठमाण्डाै‌ लगायतका  देशका विभिन्न स्थानहरुमा आज बिहानैदेखि  नेपाल टेलिकमको मोबाइल फोनमा समस्या देखिएकाे छ ।

टेलिकमको नेटवर्कमा आएको समस्याका कारण  माेबाइल फाेनमा सम्पर्क गर्दा नलाग्ने भएकाे हो  ।

मोबाइलबाट फोन नलाग्ने, म्यासेज नजाने, ल्यान्ड लाइनबाट मोबाइल नम्बरमा फोन नजाने जस्ता समस्या देखिएकाे हाे ।

टेलिकममा देखिएकाे समस्यामा केही बेर अगाडि सुधार भएकाे छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button