मोबाइल चार्ज गर्दा चट्याङ लागेर स्याङ्जामा बालकको मृत्यु

पोखरा न्यूज । आफ्नै घरमा मोबाइल चार्ज गर्ने क्रममा आज बिहान चट्याङ लागेर स्याङ्जामा १५ वर्षीय बालकको मृत्यु भएको छ ।

अर्जुनचौपारी गाँउपालिका २ घडेरी बस्ने रोहित गुरुङको बिहान साढे पाँच बजे चट्याङ लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी उपरीक्षक बिनोद सिलवालले बताउनु भएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button