पाेखरामा उपचाररत एक संक्रमितकाे मृत्यु

पोखरा न्यूज । गण्डकी प्रदेशमा थप १ जना कोरोना संक्रमितको मृत्यु पुष्टि भएको छ ।

लमजुङ जिल्लाकाे सुन्दरबजार नगरपालिका ११ की ८४ वर्षीय कोरोना संक्रमित महिलाकाे हिजाे मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीले शनिबार जनाएको छ ।

उहाँकाे पाेखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पाेखरामा उपचारकाे क्रममा मृत्यु भएकाे पनि निर्देशनालयले जानकारी दिएकाे छ ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट निधन हुनेको संख्या ९५९ पुगेको छ ।

विवरण यस्ताे छः

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button