कास्कीगण्डकीनवलपुरशिक्षा/स्वास्थ्यसमाचारस्याङ्जा

पाेखरामा उपचाररत थप पाँच संक्रमितकाे मृत्यु

पोखरा न्यूज । पाेखराका अस्पतालमा उपचाररत पाँच संक्रमितहरुसहित गण्डकी प्रदेशमा थप ६ जना कोरोना संक्रमितको मृत्यु पुष्टि भएको छ ।

कास्की जिल्लाकाे पाेखराका ४ जना र स्याङ्जाकाे वालिङका १ जना कोरोना संक्रमितकाे पाेखराका अस्पतालहरुमा उपचारकाे क्रममा मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

त्यसैगरी नवलपुर जिल्लाकाे कावासाेतीका १ जनाकाे चितवनकाे अस्पतालमा उपचारकाे क्रममा मृत्यु भएकाे हाे ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट निधन हुनेको संख्या ९६७ पुगेको छ ।

विवरण यस्ताे छः

guest
1 प्रतिक्रिया
Newest
Oldest Most Voted
Inline Feedbacks
View all comments
trackback

[…] Facebook Twitter LinkedIn Pinterest Reddit Share via Email Print तपाइको प्रतिक्रिया यहाँ 0 Share FacebookTwitterGoogle+ReddItWhatsAppPinterestइमेल गण्डकी खबर सम्वन्धित खबर समाचार […]

सम्बन्धित खबर

Back to top button
1
0
Would love your thoughts, please comment.x
()
x