कास्कीगण्डकीगोरखानवलपुरबाग्लुङसमाचार

पाेखरा उपचाररत ४ सहित प्रदेशका थप ७ संक्रमितकाे मृत्यु

पोखरा न्यूज । पाेखरामा ४ र चितवनमा ३ गरी गण्डकी प्रदेशका थप ७ जना काेराेना संक्रमितहरुकाे अस्पतालमा उपचारका क्रममा मृत्यु भएकाे प्रदेश स्वास्थ्य निर्देशनालय पाेखराले पुष्टि गरेकाे छ ।

कास्कीका २ जना, नवलपुरका ३ जना, बाग्लुङका १ जना र गाेरखाका १ जना कोरोना संक्रमितकाे पाेखरा र भरतपुरका अस्पतालहरुमा उपचारकाे क्रममा मृत्यु भएको निर्देशनालयले जनाएको छ ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट निधन हुनेको संख्या ९७४ पुगेको छ ।

विवरण यस्ताे छः

guest
0 प्रतिकिया
Inline Feedbacks
View all comments

सम्बन्धित खबर

Back to top button
0
Would love your thoughts, please comment.x
()
x