गण्डकीनवलपुरबाग्लुङशिक्षा/स्वास्थ्यसमाचार

गण्डकी प्रदेशका थप २ संक्रमितको मृत्यु

पोखरा न्यूज । गण्डकी प्रदेशमा थप २ जना कोरोना संक्रमितको मृत्यु पुष्टि भएको छ ।

बाग्लुङ जिल्लाका १ जनाकाे धाैलागिरी अस्पताल बाग्लुङ र नवलपुर जिल्लाका १ जनाकाे भरतपुर अस्पताल चितवनमा उपचारकाे क्रममा मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट निधन हुनेको संख्या ९७६ पुगेको छ ।

विवरण यस्ताे छः 

guest
0 प्रतिकिया
Inline Feedbacks
View all comments

सम्बन्धित खबर

Back to top button
0
Would love your thoughts, please comment.x
()
x