गण्डकी प्रदेशका थप २ संक्रमितको मृत्यु

पोखरा न्यूज । गण्डकी प्रदेशमा थप २ जना कोरोना संक्रमितको मृत्यु पुष्टि भएको छ ।

बाग्लुङ जिल्लाका १ जनाकाे धाैलागिरी अस्पताल बाग्लुङ र नवलपुर जिल्लाका १ जनाकाे भरतपुर अस्पताल चितवनमा उपचारकाे क्रममा मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट निधन हुनेको संख्या ९७६ पुगेको छ ।

विवरण यस्ताे छः 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button