पाेखरामा संक्रमणका कारण थप ५ जनाकाे मृत्यु

पोखरा न्यूज । पाेखराका अस्पतालमा उपचार गराइरहेका थप ५ जना काेराेना संक्रमितहरुकाे मृत्यु भएकाे प्रदेश स्वास्थ्य निर्देशनालय पाेखराले पुष्टि गरेकाे छ ।

मृत्यु हुनेहरुमा  कास्कीका ४ जना र पर्वतका १ जना भएको निर्देशनालयले जनाएको छ ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट निधन हुनेको संख्या ९८१ पुगेको छ ।

विवरण यस्ताे छः

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button