पाेखरामा उपचारकाे क्रममा थप ५ संक्रमितकाे मृत्यु

पोखरा न्यूज । गण्डकी प्रदेशका थप ६ जना कोरोना संक्रमितको पाेखरा र बाग्लुङका अस्पतालहरुमा उपचारकाे क्रममा मृत्यु भएको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पाेखराले कास्की जिल्लाका २ जना, तनहुँ जिल्लाका १ जना, बाग्लुङ जिल्लाका १ जना र लमजुङ जिल्लाका २ जनाकाे उपचारकाे क्रममा मृत्यु भएकाे आज पुष्टि गरेकाे हाे ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट निधन हुनेको संख्या ९९४ पुगेको निर्देशनालयले जनाएकाे छ ।

विवरण यस्ताे छः

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button