पोखराको पुम्दीकोटमा पर्यटकको भिड

पोखरा न्यूज ।  पोखरा महानगरपालिका २२ स्थित पुम्दीकोटको विशाल महादेव मूर्तिमा अन्तरिक पर्यटकको भिड । कास्कीमा निषेधाज्ञा खुकुलो भएसंगै  पोखरा आसपासका पर्यटकिय क्षेत्रमा भिड लाग्न थालेको छ ।

 

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button