विश्वमै दुर्लभ एक सिङ्गे गैँडा

पोखरा न्यूज । चितवन राष्ट्रिय निकुञ्जको सुखीभार क्षेत्रमा देखिएको विश्वमै दुर्लभ एक सिङ्गे गैँडा । राष्ट्रिय गैँडा गणना २०७८ अनुसार चितवन राष्ट्रिय निकुञ्जमा ६९४ वटा गैँडा रहेका छन् ।

तस्वीरः टेकराज पोखरेल, रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button