सर्वोच्च अदालतद्धारा प्रतिनिधिसभा पुनः स्थापना

पाेखरा न्यूज । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनसम्बन्धी रिट मुद्दाकाे पक्षमा फैसला गर्दै प्रतिनिधिसभा पुनः स्थापना गरेकाे छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा आनन्दमोहन भट्टराईको संवैधानिक इजलासले आज यस्ताे आदेश गरेकाे हाे ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button