गण्डकीमा थप १ कोरोना संक्रमितको मृत्यु

पोखरा न्यूज । गण्डकी प्रदेशका थप १ जना कोरोना संक्रमितको मृत्यु भएकाे छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पाेखराले नवलपुर जिल्लाका १  जना महिलाकाे उपचारकाे क्रममा चितवनमा मृत्यु भएकाे पुष्टि गरेकाे छ ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट निधन हुनेको संख्या १ हजार २ पुगेको निर्देशनालयले जनाएकाे छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button