गण्डकीतनहुँनवलपुरबाग्लुङमुख्य खबरम्याग्दीलमजुङशिक्षा/स्वास्थ्यसमाचारस्याङ्जा

पाेखरामा उपचारकाे क्रममा थप ५ संक्रमितको मृत्यु

पोखरा न्यूज । गण्डकी प्रदेशका थप ६ जना कोरोना संक्रमितको मृत्यु भएकाे छ । मृतकहरु मध्ये ५ जनाकाे पाेखराका अस्पतालहरुमा र १ जनाकाे  चितवनकाे अस्पतालमा उपचारकाे क्रममा मृत्यु भएको हाे ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पाेखराले बाग्लुङ जिल्लाका १ जना, तनहुँ जिल्लाका १ जना, म्याग्दी जिल्लाका १ जना, स्याङ्जा जिल्लाका १ जना, लमजुङ जिल्लाका १ जना र नवलपुर जिल्लाका १ जनाकाे उपचारकाे क्रममा मृत्यु भएकाे आज पुष्टि गरेकाे छ ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट निधन हुनेको संख्या १ हजार ८ पुगेको निर्देशनालयले जनाएकाे छ ।

विवरण यस्ताे छः

guest
0 प्रतिकिया
Inline Feedbacks
View all comments

सम्बन्धित खबर

Back to top button
0
Would love your thoughts, please comment.x
()
x