प्रधानमन्त्री कार्यालयकाे फेसबुक प्राेफाइलमा देउवाकाे तस्वीर

पाेखरा न्यूज । प्रधानमन्त्री कार्यालयले नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाकाे  तस्वीर राखेर आफ्नाे फेसबुक पेजकाे प्राेफाइल तस्वीर परिवर्तन गरेकाे छ ।

निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीकाे तस्वीर रहेकाे प्राेफाइलमा केही क्षण अगाडि देउवाकाे राखिएकाे हाे ।

आजै प्रधानमन्त्रीमा नियुक्त नेपाली कांग्रेसका सभापति समेत रहनु भएका देउवाले राष्ट्रपतिबाट सपथ खाँदै हुनुहुन्छ ।

हिजाे सर्वाेच्च अदालतकाे उहाँलाई आज अपरान्हसम्म प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएकाे थियाे ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button