फेवाताल किनारमा रहेको शिव मन्दिर

पोखरा न्यूज ।  नेपाल सरकारको निषेधाज्ञा कारण पोखरा महानगरपालिका वडा नं ६ गौरीघाटमा रहेको शिवको मन्दिर । फेवाताल किनारमा अवस्थित मन्दिरमा साउन महिना लागे पनि भक्तजनको चहलपहल देखिँदैन ।

तस्वीर : राधिका कँडेल, रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button