गण्डकीतनहुँसमाचार

पृथ्वी राजमार्गको तनहुँखण्ड भासियो

पोखरा न्यूज ।  पृथ्वी राजमार्ग अन्तर्गतको तनहुँ सडकखण्ड भासिएको छ ।

राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ पावर हाउस नजिक शनिबार बिहान सडक भासिएको हो  ।

सडक भासिएपछि राजमार्ग राजमार्ग  एकतर्फी संचालन भएको छ ।

guest
0 प्रतिकिया
Inline Feedbacks
View all comments

सम्बन्धित खबर

Back to top button
0
Would love your thoughts, please comment.x
()
x