पृथ्वी राजमार्गको तनहुँखण्ड भासियो

पोखरा न्यूज ।  पृथ्वी राजमार्ग अन्तर्गतको तनहुँ सडकखण्ड भासिएको छ ।

राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ पावर हाउस नजिक शनिबार बिहान सडक भासिएको हो  ।

सडक भासिएपछि राजमार्ग राजमार्ग  एकतर्फी संचालन भएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button