वनभित्र निर्माण गरिएको ट्रि हाउसमा पर्यटकको भीड

पोखरा न्यूज ।  तनहुँको म्याग्दे गाउँपालिका–२ ज्यानटाङ सामुदायिक वनभित्र निर्माण गरिएको ट्रि हाउसमा अन्तरिक पर्यटकको भीड । हरियाली पार्कसहितको उक्त ठाउँमा वनभोज स्थल, रेष्टुरेन्टसमेत बनाउने तयारी छ ।

तस्वीर : कृष्ण न्यौपाने,  रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button