कास्कीगण्डकीगोरखातनहुँनवलपुरशिक्षा/स्वास्थ्यसमाचार

गण्डकीका थप ५ संक्रमितकाे उपचारकाे क्रममा मृत्यु

पोखरा न्यूज । गण्डकी प्रदेशका थप ५ जना कोरोना संक्रमितको मृत्यु भएकाे छ । मृतकहरु मध्ये २ जनाकाे पाेखराका र ३ जनाकाे चितवनका अस्पतालहरुमा उपचारकाे क्रममा मृत्यु भएको हाे ।

मृत्यु हुनेहरुमा कास्की जिल्लाका १ जना, तनहुँ जिल्लाका १ जना, गाेरखा जिल्लाका १ जना र नवलपुर जिल्लाका २ जना रहेकाे गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पाेखराले आज पुष्टि गरेकाे छ ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट निधन हुनेको संख्या १ हजार २५ पुगेको निर्देशनालयले जनाएकाे छ ।

विवरण यस्ताे छः

guest
0 प्रतिकिया
Inline Feedbacks
View all comments

सम्बन्धित खबर

Back to top button
0
Would love your thoughts, please comment.x
()
x