कास्कीगण्डकीनवलपुरबाग्लुङमनाङशिक्षा/स्वास्थ्यसमाचारस्याङ्जा

गण्डकीका थप ५ संक्रमितकाे उपचारकाे क्रममा मृत्यु

पोखरा न्यूज । उपचारकाे क्रममा ५ जनासहित गण्डकी प्रदेशका थप ६ जना कोरोना संक्रमितको मृत्यु भएकाे छ । मृतकहरु मध्ये ३ जनाकाे पाेखराका र २ जनाकाे चितवनका अस्पतालहरुमा उपचारकाे क्रममा मृत्यु भएको हाे । १ जनाकाे मनाङमा हाेमआइसाेलेसनमा मृत्यु भएकाे हाे ।

मृत्यु हुनेहरुमा मनाङ जिल्लाका १ जना, कास्की जिल्लाका १ जना, स्याङ्जा जिल्लाका १ जना, बाग्लुङ जिल्लाका १ जना  र नवलपुर जिल्लाका २ जना रहेकाे गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पाेखराले आज पुष्टि गरेकाे छ ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट निधन हुनेको संख्या १ हजार ३१ पुगेको निर्देशनालयले जनाएकाे छ ।

विवरण यस्ताे छः

guest
0 प्रतिकिया
Inline Feedbacks
View all comments

सम्बन्धित खबर

Back to top button
0
Would love your thoughts, please comment.x
()
x