कास्कीगण्डकीनवलपुरशिक्षा/स्वास्थ्यसमाचार

पाेखराका २ सहित प्रदेशमा थप ३ संक्रमितहरुकाे मृत्यु

पोखरा न्यूज । पाेखराका अस्पतालहरुमा २ जना र चितवनकाे अस्पतालमा १ जना गरी गण्डकी प्रदेशका थप ३ जना कोरोना संक्रमितको उपचारकाे क्रममा मृत्यु भएकाे छ ।

मृत्यु हुनेहरुमा कास्की जिल्लाका २ जना  र नवलपुर जिल्लाका १ जना रहेकाे गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पाेखराले आज पुष्टि गरेकाे छ ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट निधन हुनेको संख्या १ हजार ४१ पुगेको निर्देशनालयले जनाएकाे छ ।

विवरण यस्ताे छः 

guest
0 प्रतिकिया
Inline Feedbacks
View all comments

सम्बन्धित खबर

Back to top button
0
Would love your thoughts, please comment.x
()
x