गण्डकी प्रदेशका थप ३ संक्रमितहरुकाे मृत्यु

पोखरा न्यूज । गण्डकी प्रदेशका थप ३ जना कोरोना संक्रमितको उपचारकाे क्रममा मृत्यु भएकाे छ । उहाँहरुकाे पाेखराका अस्पतालहरुमा उपचारकाे क्रममा मृत्यु भएकाे हाे ।

मृत्यु हुनेहरुमा कास्की जिल्लाका १ जना, बाग्लुङ जिल्लाका १ जना र तनहुँ जिल्लाका १ जना रहेकाे गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पाेखराले आज पुष्टि गरेकाे छ ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट निधन हुनेको संख्या १ हजार ४४ पुगेको निर्देशनालयले जनाएकाे छ ।

विवरण यस्ताे छः

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button