कास्कीसहित यी जिल्लामा ५०० भन्दा बढी सङ्क्रमित

पाेखरा न्यूज । अहिले ५०० भन्दा बढी कोरोना भाइरस सङ्क्रमित भएका जिल्ला १० वटा रहेका छन् । तिनमा कास्की, मोरङ, सुनसरी, झापा, काठमाडौँ, भक्तपुर, ललितपुर, चितवन,  नवलपरासी (पूर्व) र रुपन्देही रहेका छन् ।

यही साउन ६ गते मात्र ५ं०० भन्दा बढी सङ्क्रमति हुने नवलपरासी (पूर्व), रुपन्देही र कास्की जिल्ला थपिएका हुन् । यसैगरी २०० भन्दा बढी सङ्क्रमति हुने जिल्ला २६ पुगेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अघिल्लो हप्ताको तुलनामा यस हप्ता २०० भन्दा बढी सङ्क्रमण हुने जिल्ला धेरै थपिएको जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button