पोखराको सराङकोटमा निर्माणाधीन शिव मन्दिर

पोखरा न्यूज ।  पोखरा महानगरपालिका–१८ स्थित सराङकोटमा धार्मिक तथा पर्यटन विकास समितिले शुरु गरेको बहृत् गुरुयोजना अन्तर्गत निर्माणाधीन शिव मन्दिर, भ्यूटावरलगायतका संरचना । धार्मिक पर्यटन आकर्षित गर्नका लागि रु ४० करोड लागतमा गुरुयोजनाको काम भइरहेको छ ।

तस्वीर : कृष्ण दवाडी, रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button