पाेखरा न्यूज । प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस सांसद उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त गर्नु भएको छ ।
प्रधानमन्त्री देउवाको सिफारिसमा संविधानको धारा ७६ को उपधारा ९ अनुसार श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जानकारी दिएकाे छ ।