कास्कीगण्डकीगोरखानवलपुरबाग्लुङमुस्ताङ्शिक्षा/स्वास्थ्यसमाचारस्याङ्जा

पाेखरामा ६ सहित गण्डकीका थप ९ संक्रमितको मृत्यु

पोखरा न्यूज । गण्डकी प्रदेशका थप ९ जना कोरोना संक्रमितको मृत्यु भएकाे छ । मृतकहरु मध्ये ६ जनाकाे पाेखरामा, २ जनाकाे चितवनमा र १ जनाकाे नवपुरमा  उपचारकाे क्रममा  अस्पतालहरुमा मृत्यु भएको हाे ।

मृत्यु हुनेहरुमा कास्की जिल्लाका २ जना, स्याङ्जा जिल्लाका १ जना,  बाग्लुङ जिल्लाका १ जना,  मुस्ताङ जिल्लाका १ जना, गाेरखा जिल्लाका १ जना  र नवलपुर जिल्लाका ३ जना रहेकाे गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पाेखराले बिहीबार पुष्टि गरेकाे छ ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट निधन हुनेको संख्या १ हजार ११८ पुगेको निर्देशनालयले जनाएकाे छ ।

विवरण यस्ताे छः

guest
0 प्रतिकिया
Inline Feedbacks
View all comments

सम्बन्धित खबर

Back to top button
0
Would love your thoughts, please comment.x
()
x