पोखरा न्यूज। म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित उज्यालो वैकल्पिक विद्यालयबाट २०७७ को एसइई परीक्षा उत्तीर्ण सम्मानित आमाहरु । विद्यालयबाट एसइई परीक्षामा सहभागी भएर उत्तीर्ण नौ आमालाई विद्यालयले सम्मान गरेको हो ।
तस्बिर :कमल खत्री, रासस