पुलामीको व्यथा- ‘सुत्केरी भएकै दिनबाट पेटभरि खाएकी छैन’

पोखरा न्यूज।  पन्ध्र दिनकी सुत्केरी धनुषाको मिथिला नगरपालिका–७ स्थित एक्लेवरकी ३७ वर्षीया सीता पुलामी । ‘सुत्केरी भएकै दिनबाट पेटभरि खाएकी छैन, खान नपाएपछि बच्चा ख्वाउन दूध पनि नआउँदो रहेछ’— सीता भन्नुहुन्छ ।

तस्वीर : अजयकुमार साह, रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button