पोखरा रङ्गशालामा अभ्यास गर्दै राष्ट्रिय फुटबल टोली

पोखरा न्यूज।  नेपाली राष्ट्रिय फुटबल टोली आइतबार साँझ पोखरा अन्तरराष्ट्रिय फुटबल रङ्गशालामा अभ्यास गर्दै । नेपाली टोलीले भारतसँगको आसन्न अन्तरराष्ट्रिय मैत्रीपूर्ण खेल र साफ च्याम्पियनसीप फुटबल प्रतियोगिताको तयारीका लागि गत बिहीबारदेखि पोखरामा बन्द प्रशिक्षण सञ्चालन गरेको छ ।

तस्वीर : कृष्ण दवाडी, रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button