कास्कीगण्डकीतनहुँनवलपुरपर्वतबाग्लुङलमजुङशिक्षा/स्वास्थ्यसमाचारस्याङ्जा

काेराेना संक्रमणका कारण पाेखरामा थप ९ जनाकाे मृत्यु

भैरहवाकाे अस्पतालमा एकसहित गण्डकीमा थप १० जनाले ज्यान गुमाए

पोखरा न्यूज । पछिल्लाे २४ घण्टामा पाेखराका अस्पतालहरुमा ९ जना र भैरहवाकाे अस्पतालमा १ जना गरी गण्डकी प्रदेशका थप १० जनाकाे काेराेना संक्रमणका कारण मृत्यु भएकाे छ ।

मृत्यु हुनेहरुमा कास्की जिल्लाका २ जना, लमजुङ जिल्लाका १ जना, स्याङ्जा जिल्लाका २ जना,  तनहुँ जिल्लाका २ जना, पर्वत जिल्लाका १ जना, बाग्लुङ जिल्लाका १ जना र नवलपुर जिल्लाका १ जना रहेकाे गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पाेखराले बुधबार पुष्टि गरेकाे छ ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट निधन हुनेको संख्या १ हजार २१६ पुगेको निर्देशनालयले जनाएकाे छ ।

विवरण यस्ताे छः

guest
0 प्रतिकिया
Inline Feedbacks
View all comments

सम्बन्धित खबर

Back to top button
0
Would love your thoughts, please comment.x
()
x