सुनको मूल्य बढ्यो

पोखरा न्यूज। नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेको छ ।

महासंघका अनुसार बिहिबार प्रतितोला रु. ९१ हजार १०० मा कारोबार भएको सुनको मूल्य आज तोलामा रु ५ सयले उकालो लागेर प्रतितोला रु.९१ हजार ६०० पुगेको छ ।

यस्तै, तेजावी सुनको मूल्य प्रतितोला रु. ९१ हजार १०० मा कारोबार हुने सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसैगरी, चाँदीको मूल्य भने घटेको छ। हिजो प्रतितोला १ हजार २१० रुपैयाँमा कारोबार भएको चाँदी आज तोलामा १० रुपैयाँले घटेर १ हजार २ सयमा कारोबार हुने महासंघले जनाएको छ । रासस

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button