पाेखराका अस्पतालमा उपचाररत थप ५ जनाकाे काेराेनाबाट मृत्यु

प्रदेशमा थप १० जनाकाे मृत्यु

पोखरा न्यूज । पछिल्लाे २४ घण्टामा पाेखराका अस्पतालमा उपचाररत थप ५ जनाकाे काेराेनाका कारण मृत्यु भएकाे छ । त्यसैगरी नवलपुरका ४ जनाकाे अस्पतालमा र १ जनाकाे हाेमआइसाेलेसनमा रहेकाे अवस्थामा काेराेनाबाट मृत्यु भएकाे गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पाेखराले शनिबार पुष्टि गरेकाे छ ।

मृत्यु हुनेहरुमा कास्की जिल्लाका ४ जना, स्याङ्जा जिल्लाका १ जना र नवलपुर जिल्लाका ५ जना रहेकाे निर्देशनालयले जनाएकाे छ ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट निधन हुनेको संख्या १ हजार २८४ पुगेको निर्देशनालयले जनाएकाे छ ।

विवरण यस्ताे छः 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button