सुनको मूल्य घट्यो

पोखरा न्यूज। आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी महासंघका आज छापावाला सुन ४ सय रुपैयाँले घटेर प्रतितोला ९१ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ।

त्यस्तै, तेजावी सुन तोलामा ९० हजार ७ सय रुपैयाँमा कारोबार भएको छ । यता आज चाँदीको मूल्य पनि ५ रुपैयाँले घटेर प्रतितोला १२ सय ५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button