गण्डकीतनहुँसमाचार

तनहुँमा एक पुरुष मृत अवस्थामा फेला

पोखरा न्यूज । तनहुँमा एक जना पुरुष मृत अवस्थामा फेला परेका छन् ।

तनहुँको व्यास नगरपालिका ६ मादीबेसीस्थित सेती नदीको किनारदेखि करिब २ सय मिटर पर बारीमा सोही ठाउँका ६० वर्षीय हरिचन्द्र पौडेल बुधबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

guest
0 प्रतिकिया
Inline Feedbacks
View all comments

सम्बन्धित खबर

Back to top button
0
Would love your thoughts, please comment.x
()
x