काेराेनाका कारण गण्डकी प्रदेशमा थप १ जनाकाे मृत्यु

पोखरा न्यूज । कोरोना भाइरसको संक्रमण भई नवलपुरकाे अस्पतालमा उपचारकाे क्रममा थप १ जनाकाे मृत्यु भएकाे गण्डकी स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

मध्यविन्दु १३ की ६५ वर्षीया महिलाकाे मध्यविन्दु अस्पताल नवलपुरमा उपचारकाे क्रममा बुधबार मृत्यु भएकाे हाे ।

यो सँगै गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार ३०१ पुगेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button