मुग्लिन-नारायणगढ सडक पहिरोले अवरुद्ध

पोखरा न्यूज। पहिरोको कारण  मुग्लिन-नारायणगढ सडक अवरुद्ध भएको छ ।

अविरल वर्षाले ईच्छाकामना गाउपालिका -६ पाँचकिलोमा लेदोसहितको पहिरो खसि सडक दुई तर्फि अवरुद्ध  भएको जिल्ला प्रहरी कार्यालयले जानाएको छ ।

साथै ईच्छाकामना गाउपालिका ५ घोप्टेभिरमा पहिरो खसि मुग्लिङ-काठमाण्डौ सडक पनि दुई तर्फि अवरुद्ध भएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button