काेराेनाबाट पाेखरामा उपचाररत ३५ वर्षीय युवककाे मृत्यु 

पोखरा न्यूज । कोरोना भाइरसको संक्रमण भई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारकाे क्रममा ३५ वर्षीय युवककाे मंगलबार मृत्यु भएकाे छ ।

प्रतिष्ठानमा उपचाररत लमजुङकाे मध्यनेपाल नगरपालिका १० का युवककाे मृत्यु भएकाे प्रदेश स्वास्थ्य निर्देशनालय पाेखराले जानकारी दिएकाे छ । उहाँलाई भदाै १९ गते संक्रमण पुष्टि भएकाे थियाे ।

यो सँगै गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार ३१६ पुगेको छ ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button