इजरायलमा रोजगारीका लागि भाषा परीक्षा दिने दुई हजार ३९ जना उत्तीर्ण (सूचीसहित)

पाेखरा न्यूज । वैदेशिक रोजगार विभागले इजरायलमा रोजगारीका लागि जान भाषा परीक्षा लिएकामध्ये दुई हजारभन्दा बढी उत्तीर्ण भएका छन् । विभागले सोमबार परीक्षा लिएकोमा मंगलबार नतिजा सार्वजनिक गरेको हो ।

भाषा परीक्षामा सहभागीमध्ये एक हजार तीन सय ९५ जना महिला र ६ सय ४४ पुरुष गरी दुई हजार ३९ जना उत्तीर्ण भएका छन । परीक्षामा ६३ सय ९७ जना सहभागी भएका थिए ।

[pdf-embedder url=”https://www.pokharanews.com/wp-content/uploads/2021/09/isreal-resizer.com-pdf-resize-1.pdf” title=”isreal resizer.com-pdf-resize (1)”]

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button