काेराेनाका कारण गण्डकी प्रदेशमा थप १ काे मृत्यु

पोखरा न्यूज । कोरोना भाइरसको संक्रमणका कारण गण्डकी प्रदेशमा थप १ जनाकाे मृत्यु भएकाे छ ।

गण्डकी स्वास्थ्य निर्देशनालयले दिएकाे जानकारी अनुसार नवलपुरकाे गैंडाकाेट १७ की ६२ वर्षीया महिलाकाे मेडिकल कलेज भरतपुरमा आइतबार उपचारकाे क्रममा मृत्यु भएकाे हाे ।

योसँगै गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार ३३३ पुगेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button