राष्ट्रपति र एमाले अध्यक्ष ओलीबीच २ घण्टा भेटवार्ता

पाेखरा न्यूज । राष्ट्रपति विद्यादेवी भण्डारी र पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बुधबार बेलुकी भेटवार्ता भएको छ।

शीतलनिवास स्रोतका अनुसार उहाँहरुबीच करिब २ घन्टा भेटघाट र छलफल भएको हो।

करिब ८ बजे शीतलनिवास प्रवेश गर्नुभएका ओली १० बजे त्यहाँबाट बाहिरिनु भएकाे थियाे।

उहाँहरूबीच एमालेको संकट, राजनीतिक अस्थीरता र अन्य विभिन्न विषयमा छलफल भएको बुझिएको छ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button