काेराेना संक्रमणबाट पाेखरामा थप १ जनाकाे मृत्यु

पोखरा न्यूज । कोरोना भाइरसको संक्रमणका कारण पाेखरामा थप १ जनाकाे मृत्यु भएकाे छ ।

गण्डकी स्वास्थ्य निर्देशनालय पाेखराले दिएकाे जानकारी अनुसार कास्कीकाे  मादी १० की ८० वर्षीया महिलाकाे संक्रामक तथा सरुवा राेग अस्पताल पाेखरामा उपचारकाे क्रममा शुक्रबार मृत्यु भएकाे हाे ।

उहाँलाई भदाै २१ गते संक्रमण पुष्टि भएकाे थियाे ।

योसँगै गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार ३४० पुगेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button