आईसीसी विश्व क्रिकेट लिग–२ खेलेर फर्कियो राष्ट्रिय टोली

पाेखरा न्यूज । आईसीसी विश्व क्रिकेट लिग–२ खेलेर नेपाली राष्ट्रिय टोली स्वदेश फर्किएको छ । ओमानमा भएको खेलमा नेपालले घरेलु टोली ओमान र अमेरिकासँग खेलेको थियो ।

ओमानसँग दुई खेल खेलेको नेपालले एक खेल जितेको थियो भने एक खेलमा पराजित भएको थियो । यस्तै अमेरिकासँग पनि एक खेल हारेको नेपालले एक खेल जितेको थियो ।

यसैबीच मुख्य प्रशिक्षक डेभ ह्वाटमोर भने भारत पुग्नु भएकाे छ । उहाँले यसअघिनै टोलीको प्रशिक्षकबाट राजीनामा दिनु भएकाे थियाे ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button