एमाले सांसदको अवरोधबीच राष्ट्रिय सभा बैठक कार्यसूचीमा प्रवेश

पाेखरा न्यूज । राष्ट्रिय सभाको सोमबारको दोस्रो बैठक कार्यसूचीमा प्रवेश गराइएको छ । सोमबार बैठक नेकपा एमालेका सांसदको अवरोधका कारण १५ मिनेटका लागि स्थगित गरिएको थियो ।

यसपछि दोस्रो बैठकमा एमाले सांसदले चल्न नसक्ने बताए पनि सभाध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कार्यसूचीमा प्रवेश गराउनु भएकाे हाे । बैठकले विनियोजन विधेयक २०७८ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई स्वीकृत गरेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button