सुडानमा सेनाको कु प्रयास असफल

पाेखरा न्यूज । सुडानमा सेनाको कु प्रयास असफल भएको छ । सेनाको एउटा समूहले गरेको कु प्रयासलाई बिफल पारिदिएको सुडानका अधिकारीहरुले दाबी गरेका छन् । अहिले त्यहाँको सेना संयमित र सरकारको निगरानीमा रहेको बताइएको छ ।

यसअघि सरकार नियन्त्रित टेलिभिजनले सर्वसाधरणलाई सेनाको प्रयत्नलाई प्रतिवाद गर्न सार्वजनिक रूपमा आव्हान गरेको विवरण सार्वजनिक भएको थियो ।

सेनाको उच्च तहका अधिकारी र केही सिपाही पक्राउ परेको जनाइएको छ । तर यसको आधिकारिक पुष्टि हुन सकेको छैन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button