आज दिउँसाे कांग्रेस पदाधिकारी बैठक बस्दै

पाेखरा न्यूज । नेपाली कांग्रेसको पदाधिकारीको बैठक आज बस्ने भएको छ ।

बैठकमा सरकार विस्तार र पार्टीकाे क्रियाशील सदस्यता विवादका विषयमा छलफल हुनुका साथै पार्टीको आगामी १४औँ महाधिवेशनका बारेमा बताइएकाे छ ।

पार्टी सभापति शेरबहादुर देउवा नेतृत्वकाे सरकार गठन भएकाे लामाे समयसम्म विस्तार हुन सकेकाे छैन । त्यसैगरी  विभिन्न जिल्लामा पार्टीकाे क्रियाशील सदस्यता समयमा नटुङ्गिएका कारण विवाद रहँदै आएकाे छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button