काेराेनाका कारण पाेखरामा उपचाररत थप ३ काे मृत्यु

पोखरा न्यूज । कोरोना भाइरसको संक्रमणका कारण पाेखराका अस्पतालहरुमा उपचारकाे क्रममा थप ३ जनाकाे मृत्यु भएकाे छ ।

तनहुँकाे व्यास १० का ४९ वर्षीय पुरुष र कास्कीकाे पाेखरा ८ का ५० वर्षीय पुरुषकाे बिहीबार पाेखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारकाे क्रममा मृत्यु भएकाे छ ।

त्यसैगरी तनहुँकाे शुक्लागण्डकी ११ का ५० वर्षीय पुरुषकाे मेडिप्लस अस्पताल पाेखरामा उपचारकाे क्रममा बुधबार मृत्यु भएकाे छ ।

योसँगै गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार ३५३ पुगेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button