अभिनेत्री साम्राज्ञीराज्यलक्ष्मीका यी पोज(तस्वीरहरु)

पाेखरा न्यूज । डेब्यु फिल्म ‘ड्रिम्स’मार्फत नै प्रभाव छोड्नुभएकी नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह म्युजिक भिडियोमा समेत देखिन लाग्नुभएकाे छ ।

दर्शकले अब नयाँ एक गीतको भिडियोमा उहाँलाई देख्न पाउने भएका छन् ।

ट्रि इन्टरटेन्मेन्टले निर्माण गर्ने ‘माया पिरेम’ बोलको गीतको म्युजिक भिडियोमा देखिन लाग्नुभएकाे छ ।

नयाँ कलाकार देलविस दर्शनधारी र राज रोहन तुम्बाहाम्फेसँग साम्राज्ञीले स्क्रिन शेयर गर्न लाग्नुभएकाे हाे ।

अभिनेत्री साम्राज्ञीराज्यलक्ष्मीका हेर्नुस् यी पोजहरुः

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button