सेल्फी खिच्न ‘अम्रेला मार्केट’मा, टिकटक बनाउनेको पनि भीड

पाेखरा न्यूज । नयाँ र नाैलाे ठाँउमा आजभाेलि टिकटक बनाउनेकाे भीड लाग्ने गर्छ ।

रंगीविरंगी छाता राखेपछि ललितपुरको लगनखेलबाट मंगलबजार जाने बाटोमा रहेकाे एबीसी मार्केटमा सर्वसाधारणको भीड लागेको छ ।

युवायुवती टिक-टक बनाउन र सेल्फी खिच्न तछाडमछाड गरिरहेको देखिन्छ ।

हेर्नुस् तस्बिरहरु :

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button