दसैंमा गाउँघर, खुल्यो बसको अग्रिम टिकट (फोटो फिचर)

पाेखरा न्यूज । दसैंका लागि लामो दूरीको बसको अग्रिम टिकट खुलेसँगै सोमबार बिहान काठमाण्डाैंकाे गोंगबुस्थित नयाँबसपार्कको टिकट काउन्टरमा टिकट काट्न भीड लागेको छ ।

सरकारले सोमबारदेखि दसैंका लागि अग्रिम टिकट बुकिङ खुला गरेको हो ।

हेर्नुस् नयाँबसपार्कमा देखिएकाे भीडः

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button